सुनको मूल्य १ लाख नाघ्यो, चाँदीको मूल्य तोलाको १३ सय ८०

सुनको मूल्य १ लाख नाघ्यो, चाँदीको मूल्य तोलाको १३ सय ८०

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य फेरि एक लाख नाघेको छ । मंगलबार सुनको मूल्य एक लाख ४ सय पुगेको हो ।

सोमबार तोलामा ९८ हजार २ सयमा कारोबार भएको सुन आज दुई हजार २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ९१ अमेरिकी डलर पुगेको छ ।