प्रतितोला ३४ सयले घट्यो सुनको मूल्य

प्रतितोला ३४ सयले घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी  महासंघकाअनुसार सोमबार ९८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ झरेको हो ।

त्यस्तै चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।