काठमाण्डु – आइतबार ४ सय रुपैयाँले घटेको सुनको भाउ आज स्थिर छ ।
आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९० हजार ८सय रूपैयाँ छ । यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ




प्रतिक्रिया