फेरी बढ्न थाल्यो सुनको भाउ

फेरी बढ्न थाल्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ उकालो लाग्न थालेको छ । हिजो ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैँयाले बढेर ९० हजार ६ सय रुपैँया कायम भएको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैँयाले बढेको छ । हिजो ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर ९१ हजार १ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि २५ रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।