सुनचाँदीको मूल्यले रेकर्ड तोड्यो

सुनचाँदीको मूल्यले रेकर्ड तोड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनचाँदीको मूल्य पुनः बढेर हालसम्मकै उच्च रेकर्ड कायम राखेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजको सुनको भाउ तोलामा ९२ जहार ८ सय रुपैयाँ पुगेको जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३ सय ६० पुगेको छ ।

यसैगरी चाँदीको भाउ पनि तोलाको एक हजार नाघेको छ । महासंघले बुधबारका लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ ।