सुनको मूल्य ७ सय घट्यो

सुनको मूल्य ७ सय घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य एकैदिन ७ सयले घटेर ९१ हजार पुगेको हो ।

बुधबार हालसम्मकै उच्च मूल्य ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँ पुगेको छ ।