शुक्रबार सुनको मूल्य घट्यो

शुक्रबार सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७१ हजार सात सय र तेजावी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८६० मा कारोबार भइरहेको चाँदी शुक्रबार पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।