सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भइरहेकाे छ ।

सोमबार छापावाल सुन १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।