सुनचाँदीको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहेर प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।