काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।
शुक्रबार २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया