मंगलबार सुनको भाउ घट्यो

मंगलबार सुनको भाउ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ १०० रुपैयाँले घटेर मंगलबार घटेर ६३ हजारमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ ।