सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आज (आइतबार) सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर ६४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।