गोरखामा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेसका मेयर

गोरखामा आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेसका मेयर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठ कुटिएका छन् । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित कार्यकर्ताको भिडले उनीमाथि हातपात गरेका हुन् ।

यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए । कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए ।