हिउँले ढाक्यो गोरखाको लाप्राक बस्ती (फोटोफिचर)

हिउँले ढाक्यो गोरखाको लाप्राक बस्ती (फोटोफिचर)


काठमाण्डु – गोरखाको लाप्राकमा बाक्लो हिमपात परेको छ । लाप्राकस्थित गुप्सीपाखा गाउँमा शुक्रबारबाट बाक्लो हिउँ परेको हो ।

२०७२ सालको भूकम्पपछि एनआरएनएले बनाइदिएका घर हिमपातले सेताम्मे भएका छन् । हिमपतासँगै लाप्राकमा अहिले चिसो बढेको छ ।

तस्बीरः तुले गुरुङ