अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने तयारी गर्दै सरकार

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने तयारी गर्दै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी दिवका सन्दर्भमा छलफल भएको छ ।

आईतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आप्रवासन दिवस कसरी मनाउने भन्ने सन्दर्भमा सरोकारवालाबीच छलफल भएको छ ।

दिवस भव्य रूपमा सफल पार्नको लागि प्रदेश र स्थानिय चिठी पठाउने मन्त्रालयले जनाएको छ ।