सरकारद्वारा ५०१ जनालाई पदक घाेषणा, अधिकांश सेना र प्रहरीका अधिकारी (सूचीसहित)

सरकारद्वारा ५०१ जनालाई पदक घाेषणा, अधिकांश सेना र प्रहरीका अधिकारी (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– सरकारले नेपालकाे संविधान दिवसको अवसरमा क्षेत्रमा विभूषित हुने ५ सय १ जनाकाे नाम सार्वजनिक गरेकाे छ।  सरकारले राजनीतिज्ञ, संस्कृतिविद्, पत्रकार, कलाकार, साहित्यकार समाजसेवी, संगीतकार, कर्मचारीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषित गर्न लागेको हो।

पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्न लागिएकाे हाे,भने महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी पदक संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गर्ने निर्णय  सरकारले गरेको छ। यस्तै महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणी पदक राजनीतिज्ञ गजेन्द्रनारायण सिंह संगीतकार अम्बर गुरुङलाई मरणोपरान्त प्रदान गरिने भएको छ।

सुप्रसिद्ध जनसेवा श्री प्रथम श्रेणी पदक प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रदान गरिने भएकोे छ ।

 

पदक पाउनेकाे  पूरै नामावलीका लागि यहाँ क्लिक गर्नुहाेस्