काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच त्रिपक्षीय वार्ता हुँदैछ ।
समाचार स्रोतका अनुसार नयाँ सरकार गठनका विषयमा राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच त्रिपक्षीय वार्ता हुन लागेको हो ।
यसअघि बिहान प्रधानसेनमपति सिग्देलले राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए ।
संवैधानिक प्रक्रियाबाट सरकार बनाउने कि संविधानबाहिरबाट सरकार बनाउने भन्ने छलफल चलिरहेका बेला राष्ट्रपति र सेनापतिबिच संवाद भएको हो ।




प्रतिक्रिया