काठमाण्डु- सरकार र अनसनरत डा. गोविन्द केसीबीच आईतवार मध्यराती ८ बुदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् । डा. केसी २७ दिनदेखी आमरण अनसनमा वसेका थिए । उनले आजै अनसन अन्त्य गर्ने सहमति समेत भएको छ ।
सहमतिमा उल्लेख भएको बुदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति समेत भएको छ ।
यस्तो छ सहमति






प्रतिक्रिया