ब्रेकिंग न्युज राजनीति समाचार

प्रद्धर्शनका क्रममा अभद्र व्यवहार गर्ने सुरक्षाकर्मीलाई कारवाही गर्छौंः गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सवारी आगमनमा अवरोध गरेकाले गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सामान्य बल प्रयोग गरेको बताएका छन् ।

Dish Home

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री थापाले सार्वजनिक आवागमनलाई अवरोध गरेका कारण पानीको फोहरा प्रहार गरेको बताए ।

उनले प्रदर्शनका क्रममा कानुन विपरित बल प्रयोग गर्ने र अभ्रद व्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारवाही गरिने पनि प्रष्ट पारे ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top