गुल्मी–२मा गोकर्ण विष्टले हारे, रास्वपाका पन्थीले जिते

गुल्मी–२मा गोकर्ण विष्टले हारे, रास्वपाका पन्थीले जिते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले हराउँदै पन्थीले जित हासिल गरेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७ , विष्टले १६ हजार ४०६ र कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।