गुल्मी २ मा गोकर्ण विष्टले बढाउँदै अग्रता


रुपन्देही –  गुल्मी क्षेत्र नं. २ मा एमालेका सचिव गोकर्ण विष्टले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार विष्टले ७ हजार ७५६ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले ५ हजार ५९१ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement