सुनसरीमा भरूवा बन्दुक बरामद

सुनसरीमा भरूवा बन्दुक बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – जिल्लाको रामधुनी नगरपालिका–७ पंचायन सामुदायिक वनबाट भरूवा बन्दुक २ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

वनमा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पंचायनबाट खटिएको प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ ।

बन्दुक बरामद सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।