वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक प्रहरीद्वारा बरामद

वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक प्रहरीद्वारा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – पंचपुरी नगरपालिका-७ सान्ने भन्ने स्थानबाट वेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।  शनिबार दिउंसो प्रहरी चौकी डाँडाछाप्रेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।