काठमाडौं – सरकारले विवादित गुठी विधेयक फिर्ता लिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर मंगलबार सरकारले गुठी विधेयक फिर्ता लिएको जानकारी दिएकी छन् ।
गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले यस्तो निर्णय गर्न बाध्य भएको हो । धेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएको भन्दै विद्येयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले बताइन् ।





प्रतिक्रिया