ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

ज्ञानचन्द्र आचार्य बेलायतको राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त अधिराज्य (बेलायत)को राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई संविधानको धारा २८२ बमोजिम नेपालको आवासिय राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले वित्रप्ति जारी गर्दै राष्ट्रपतिले आज ज्ञानचन्द्रलाई राजदूत नियुक्त गरेको जानकारी दिएका छन् ।