पूर्वराजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजापाठ

पूर्वराजा ज्ञानेन्द्रद्वारा जानकी मन्दिरमा पूजापाठ


काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

सोमबार पूजापाठका क्रममा समर्थकले राजा आऊ देश बचाऊ भन्ने नारा पनि लगाएका थिए ।

धार्मिक भ्रमणका क्रममा पूर्वराजा शाह जनकपुुर पुगेका छन् ।