सञ्चारमन्त्री कार्कीद्धारा आमा अम्बिका देवीको हातबाट टीका ग्रहण

सञ्चारमन्त्री कार्कीद्धारा आमा अम्बिका देवीको हातबाट टीका ग्रहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेवी कार्कीको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेका छन् ।

पुल्चोकस्थित मन्त्रीनिवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा आमा अम्बिका देवीको हातबाट सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।