कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना खेलाडीलाई कोरोना संक्रमण


काठमाण्डु – नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लापिहत तीन जना खेलाडीलाई कोरोना भायरुसको संक्रमण पुष्टि भएको हो ।

कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो । मल्लले आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ मल्लले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement