पूर्वराजालाई जन्मदिनको शुभकामना लिन भ्याइनभ्याइ (तस्वीरहरु)

पूर्वराजालाई जन्मदिनको शुभकामना लिन भ्याइनभ्याइ (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औं जन्मोउत्सव मनाएका छन् ।

निर्मल निवासमा उनले बाजागाजासहित भव्य रुपमा आफ्नो जन्मदिन मनाएका हुन् ।

जन्मदिनको शुभकामना प्रदान गर्न शुभेच्छुकहरुको भीड लागेको थियो ।