पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा शाह दम्पतीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

केही दिन अगाडि पूर्वराजा दम्पती भारतको हरिद्वारबाट स्वदेश फर्किएका थिए । उनीहरुले हिजो कोरोना परीक्षण गराएका थिए । परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।