सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका शालीलाई रिहा गर्न आदेश दिएको थियो ।

मंगलबार शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए ।