काठमाण्डु पुगे पूर्वराजा ज्ञानेन्द्र, समर्थकहरूद्वारा स्वागत

काठमाण्डु पुगे पूर्वराजा ज्ञानेन्द्र, समर्थकहरूद्वारा स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु पुगेका छन् ।

त्रिभुवन विमानस्थलको द्वारमा राजावादी समर्थकले नाराबाजी गर्दै उनको स्वागत गरेका छन् ।

उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले योजनावद्ध रूपमा तयारी गरेको थियो । सयौं समर्थक विमानस्थल बाहिर भेला भएर पूर्वराजाको स्वागत गरेका छन् ।