एजेन्सी – हाइटीका राष्ट्रपतिको हत्या भएको छ । राष्ट्रपति जोभेनल मोइसको बुधबार हत्या भएको हो ।
हैटीका अन्तरिम प्रधानमन्त्रीको क्लाउडे जोसेफले राष्ट्रपति मोइसको उनकै निवासमा हत्या भएको जानकारी दिए ।
५३ वर्षी राष्ट्रपति क्लाउडे २०१७ फेब्रुअरीदेखि सत्तामा थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया