काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्षमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।
मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरू नियुक्ति प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया