हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयाेग

हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयाेग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोछ । सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदुत आन्द्रेस किरालीले स्वास्थ्यमन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दुतावासद्वारा जारी विज्ञप्ती अनुसार “हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्धअग्रपंक्तिमा रहि काम गर्ने व्यक्तिहरुकालागि सहयोगीसिद्धहुने अपेक्षा राखेकाछौं ।”