काठमाण्डु – नेकपा एमाले नेता हरि उप्रेती रक्षा मन्त्री बन्ने भएका छन् । सर्लाहीबाट प्रतिनिधिसभामा विजयी हुनुभएका उप्रेती रक्षामन्त्री बन्ने निश्चित भएको एमाले स्रोतले बतायो ।
उनि यसअघि पनि प्रतिनिधिसभामा सर्लाहीबाटै विजयी भएका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया