चितवनका हरिप्रसाद सापकोटाले भोट हाल्न पाएनन्

चितवनका हरिप्रसाद सापकोटाले भोट हाल्न पाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा एमाले महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ । प्रतिनिधि परिचयपत्रमा मतदाता नामावली भएपनि पर्यवेक्षक समेत भएको भन्दै मतदान गर्न नदिएको सापकोटाले बताए ।

आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको उनको भनाई छ । सापकोटाको नाम भूगोल अन्तर्गत चितवन क्षेत्र नम्बर ३ बाट रहेको छ ।