काठमाण्डु– नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिशसिंह थापा नियुक्त भएका छन् ।
थापा शुक्रबार परिषद्को रजिस्ट्रारमा नियुक्त भएका भएका हुन् ।
डा.थापाले आजै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।




प्रतिक्रिया