उपसभामुखको चुनाव हुनेछ, छलफल गर्नुस्, बार्गेनिङ होइन’ : हर्क साम्पाङ

उपसभामुखको चुनाव हुनेछ, छलफल गर्नुस्, बार्गेनिङ होइन’ : हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै उपसभामुखका लागि निर्वाचनमा जाने बताएका हुन् ।

उनले उपसभामुखका लागि बार्गेनिङ नगर्न भनेका छन् । ‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले लेखेका छन् ।

उपसभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। निर्वाचन भने शुक्रबार हुनेछ।