श्रम संस्कृतिका दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई भात खाएर चिल्लो गाडी चढ्दैमा मान्छे नबनिने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले प्रधानम्त्री सीमा विवादबारे बोलेको अभिव्यक्ति सच्याउनुपर्ने र रेकर्डबाट हटाउनुपर्ने माग बताएका हुन्।
‘भात खाएर, चिल्लो गाडी चढ्दैमा वा राम्रो लुगा लगाउँदैमा मान्छे राम्रो हुँदैन,’ उनले भने, ‘हाम्रो नैतिकता हुन जरूरी छ, जवाफदेहिता हुन जरूरी छ। प्रधानमन्त्रीले त्यो सच्याउनुपर्छ।’




प्रतिक्रिया