स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन

स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ ।

सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।