काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत एक जना कर्मचारीको परिवारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयमा कार्यरत डाक्टरकी श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । यद्यपी डाक्टरमा भने कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।




प्रतिक्रिया