स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ८४ जना कर्मचारीको स्वाव संकलन गरिएकोमा तीमध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्रोतकाअनुसार संक्रमितमध्ये एक जना मन्त्रालयका कर्मचारी रहेको र तीन जना सफाई कर्मचारी रहेका छन् । केहीले मन्त्रालयका उच्चपदस्थ व्यक्तिलाई खाजा खुवाउने रहेका छन् । उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट् ट्रेसिङ सुरु भएको छ ।