हेलिकोप्टरबाट सुत्केरी उद्धार गर्न २२ करोड बजेट

हेलिकोप्टरबाट सुत्केरी उद्धार गर्न २२ करोड बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने बताएका छन् । सरकारले महिला बालबालिका र ज्येष्ठका लागि ७८ अर्ब बजेट विनियोजन गरेको छ ।