नागार्जुनको आगलागी नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालियो

नागार्जुनको आगलागी नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी खसालियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणको प्रयास सुरु भएको छ । आगलागी नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी हाल्न सुरु गरिएको छ ।

आइतबार बिहान ११ बजेबाट बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट सुरु भएको आगलागी नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको छ ।