हिमालयन बैंकको लफडा अदालतसम्म पुग्यो, उच्च अदालतले दियो संचालकका नाममा यस्तो कडा आदेश

हिमालयन बैंकको लफडा अदालतसम्म पुग्यो, उच्च अदालतले दियो संचालकका नाममा यस्तो कडा आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंकलाई सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व नगराउनुको कारण खुलाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पाटन उच्च अदालतका न्यायाधीस  शेखरप्रसाद पौडेलको एकल इजलासले  म्युचुअल ट्रेडिगं कम्पनीको माग अनुसार आदेश किन जारी नगर्ने भन्दै सञ्चालक समितिका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

 

 

 

 

त्यसका साथै समितिलाई १५ दिन भित्रमा म्युचुअल ट्रेडिगं कम्पनीलाई बैंक सञ्चालक समितिमा प्रतिनिधित्व नगराउनुपर्ने प्रष्ट आधार अदालतमा पेश गर्न समेत आदेश जारी गरेको छ ।  

 

 

हिमालय बैंकमा चौथो ठुलो लगानीकर्ता रहेको म्युचुअल ट्रेडिगं कम्पनीले आफ्नो प्रतिनिधीत्व नभएको भन्दै अदालतको शरणमा पुगेको थियो । त्यसका साथै अदालतले मंसिर ८ गते दुवै पक्षलाई छलफलका लागी समेत बोलाएको छ ।

 

यस्तो छ अदालतको आदेश-