हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधि

हिमेश पन्तले जिते कमेडी च्याम्पियनको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – हिमेश पन्तले कमेडी च्याम्पियनको उपाधि जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य मह जोडीले पुरस्कार प्रदान गरे ।