हिन्दि गीतको भिडियोमा नेपाली मोडल उरुषा (भिडियोसहित)


काठमाडौं – नेपाली मोडल उरुषा पाण्डे डिन्दी गीतको भिडियोमा देखिएकी छिन् । सुमन सहानीको स्वरमा रहेको हिन्दी गीतको भिडियोमा देखिएकी हुन ।

‘‘होटो पो ऐसी बात’ बोलको भिडियोमा पाण्डे फिचर्ड भएकी छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका छन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ । भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement