शुक्रबार सार्वजनिक बिदा


काठमाडौं– सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ।

 

 

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

 

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
Advertisement