यी २५ आवश्यक सेवा क्षेत्रमा हड्ताल गर्न निषेध, बैंकिङ, बिमादेखि मास्क सेवासम्म

यी २५ आवश्यक सेवा क्षेत्रमा हड्ताल गर्न निषेध, बैंकिङ, बिमादेखि मास्क सेवासम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले २५ वटा विभिन्न सेवालाई आवश्यक सेवामा राख्दै हड्ताल गर्न निषेध गरेको छ ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेधको आदेश जारी गरेको हो ।

आवश्यक सेवामा टेलिफोन, छापाखाना, बैंकिङ, बिमा, मास्क सम्बन्धी सेवा लगायत समावेश छन् ।

हेर्नुहोस् सूचना –